![](https://www.anirudrakhabar.com/wp-content/uploads/2022/10/1590243673death-1024x630.jpg)
![](https://www.anirudrakhabar.com/wp-content/uploads/2022/10/1590243673death-1024x630.jpg)
हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं.१ शिखरबासमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६५ बर्षीया बेलिमाया घलान रहेकी छन् ।
घलान आफ्नै घरमा बान्ता गरी बिरामी भएको अबस्थामा छोराहरुले देखेपछि उपचारको लागि हेटौंडास्थित सहकारी अस्पतालमा ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
उनको मृत्यु बिषादी सेवन गरेको हुनसक्ने आशंका चिकित्सकको अनुमान रहेको छ ।
प्रतिक्रिया दिनुहोस्