हेटौंडा । मकवानपुरगढी गाउँपालिकामा नेकपा एमालेबाट एक जना वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

एमालेबाट दलित महिला सदस्य पदमा मनोनयन दर्ता गरेकी वडा नंबर ७
की तिर्थ कुमारी ल्वाहगुन निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

७ नंबर वडाको दलित महिला सदस्य ल्वाहगुनको मात्र एकल उमेद्वार परे संगै उनि निर्विरोध निर्वाचित भएकी हुन् ।