हेटौंडा । मकवानपुर गढी–६ मा नेपाली काँग्रेसका कृष्ण प्रसाद बजगाई वडा अध्यक्षमा विजयी भएका छन ।

उनले ८५१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार टिका दाहालले ८०१ मत प्राप्त गरेका थिए ।