हिमालयन जेनेरल इन्स्योरेन्सका सूचना अधिकृत धुर्ब न्यौपानेका आनुसार युनाइटेड मोदी हाइड्रोपावरको बाढी पहिरोबाट भएको  क्षति र बिद्युत बेच्न नपाउँदा भएको  करिब ७ करोड रुपैयाँ हिमालयन जेनेरल इन्स्योरेन्स कम्पनीमा दावी रकम  करिब ३ करोड पैसा युनाइटेड मोदी हाइड्रोपावरलाइ भुक्तानी भैसकेको र बाँकी पैसा केहि समयभित्रै  बुझाईसक्ने छन।

प्राबिधिक रुपले हेर्दा अहिले UMHL को मूल्य ३९२ रुपयाँ रहेको देखिन्छ जहाँ यस्को ५ दिनको EMA ले २० दिनको EMA लाई मुनीबाट काटेको देख्न सकिन्छ जसले एसको मूल्य थपकेहि दिन बढ्न सक्नी देखौछ। Price Action बाट हेरनी हो भने यस्को Downtrend ब्रेअक  गर्न खोजेको देख्निंछ । RSI पनि ५० बाट आझ माथि लाग्दै गर्दा अब राम्रो Volume का साथ ४०४ को Ressistance लाई तोडेमा सजिलै ४५० माथि एसको Target हुनसक्नी देखिन्छ र ४४५ मुनी volume सहित ब्रेक गरेमा Stoploss लगाउनपर्ने देखिन्छ ।

सन्दिप न्यौपाने
थप जानकारी