हेटौंडा । हेटौंडा-११ राप्ती पुल नजिक एक पुरुषको शव भेटिएको छ।पहिचान नखुलेको अन्दाजी ४५र५० वर्षको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आइतबार दिउँसो शव देखिएपछि प्रहरीलाई खबर गरेका थिए।शवको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।