हेटौंडा । मकवानपुरको भीमफेदी–७ भण्डरखोप कोगटेमा एक शव फेला परेको छ ।

आइतबार स्थानीय २१ वर्षीय कृष्ण भन्ने प्रविन रेग्मीको शव आफ्नो घरदेखि करिब २ सय मिटर उत्तरतर्फ रहेको जंगलको रुखमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।