हेटौंडा । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ३ घण्टामा मकवानपुरको मकवानपुरगढी र आसपासका क्षेत्रमा अति भारी वर्षा भएको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा १२३.८८ मिलिमिटर वर्षा भएको छ ।जुन अत्याधिक वर्षा हो ।
भारी वर्षाका कारण मकवानपुरको कर्रा खोला, सामारी खोला, बकैया खोलालगायत आसपासका स-साना खोलामा आकस्मिक बहाव हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।












प्रतिक्रिया दिनुहोस्