हेटौंडा । महिलाहरुको महान पर्ब हरितालिका तीजको पूर्वसन्ध्यामा हेटौंडामा दर खाने कार्यक्रम भएको छ ।
मेची महाकाली बुहारी संयुक्त आवाज हेटौंडा शाखाको आयोजनामा दर खाने कार्यक्रम भएको हो । हेटौंडामा बुहारीहरु जम्मा भएर दुःख–सुख साट्ने तथा दर खाने कार्यक्रम भएको उपसंयोजक मन्जु फुयाँलले जानकारी दिइन् ।













प्रतिक्रिया दिनुहोस्