नेता भन्छन् बाध्यताले अध्यादेश ल्याउने निर्णय लिएको हो
जनता भन्छन् मुद्दा फिर्ता लिन हैन देश बनाउन मत दिएको हो
हुन त जंड्याहाको पनि आफ्नै तर्क हुन्छ र तर्क गर्छ पनि
जंड्याहा भन्छ पिउने मन त थिंदै थिएन बाध्यताले पिएको हो ।
गुप्त बहादुर श्रेष्ठ
थप जानकारी