हेटौंडा । कुखुरा व्यवसायी संघ मकवानपुरको अध्यक्षमा राजेन्द्र मैनाली चयन भएका छन् ।
शनिबार हेटौंडामा भएको संघको १६ औं बार्षिक साधारणसभा तथा पाँचौ अधिवेशनले मैनालीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
संघको बरिष्ठ उपाध्यक्ष जयराम अर्याल, प्रथम उपाध्यक्ष गोविन्द सापकोटा, द्वितीय उपाध्यक्ष श्यामसुन्दर परियार, महासचिव रविन ढकाल, सचिव विनोदकुमार थापा, कोषाध्यक्ष कृष्ण अधिकारी तथा सदस्यमा संगीता शिलवाल, राजकुमार श्रेष्ठ, लक्ष्मी अधिकारी, कृष्ण खत्री, ओमनाथ घिमिरे, नवराज लुईटेल, रामप्रसाद अर्याल र गणेश खड्का रहेका छन् ।
















प्रतिक्रिया दिनुहोस्