हेटौंडा । मकवानपुरको मनहरी–८ सिमपानीमा जङ्गली हात्तीले क्षति गरेको छ ।

जङ्गली हात्ती गाउँ छिरेर खेतवारीमा लगाइएको अन्नवाली नष्ट गरेको हो । खेतवारीमा लगाइएको मकैका बोटहरु खाई क्षति गरेको छ । स्थानीय, पर्सा राष्ट्रिय निकुञ्जबाट नेपाली सेनाको सहयोगमा हात्तिलाई जङ्गल तर्फ लखेटिएको छ ।