हेटौँडा । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा रहेको सिमभञ्ज्याङ पर्यटकको रोजाइको गन्तव्य बनेको छ अहिले । वातावरण परिवर्तन सँगै अत्याधिक गर्मी बढेपछि यहाँ पर्यटक घुम्न आउने र समय बिताउनुका साथैं फोटो खिचाउने गरेका छन । स्वदेशी मात्रै नभइ छिमेकी मुलुक भारतबाट पनि यहाँ आउनेको संख्या बाक्लो छ ।
तस्विरः अनिल पराजुली












प्रतिक्रिया दिनुहोस्