हेटौंडा । हेटौंडामा १७०० मत गन्दा ४२ मतले गठबन्धनकी उम्मेदवार मिना लामा अगाडि रहेकी छिन् । वडा नम्बर १,२,१८ र १९ को मतगणना अनुसारको उक्त मतपरिणाम सार्वजनिक भएको हो।
मेयर तर्फः
(गठबन्धन) मीना कुमारी लामाः ५४०
(एमाले) अनन्त पौडेलः ४९८
(राप्रपा) दिपक बहादुर सिंहः ४६०
उपमेयर तर्फ
(गठबन्धन) राजेश बानियाँः ७५६
(एमाले) सुमित्रा काफ्लेः ६००
(राप्रपा) इन्दिरा डल्लाकोटी: १२४












प्रतिक्रिया दिनुहोस्