हेटौंडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–९ कर्रा पुल नजिकै बसको ठक्करबाट गम्भीर घाईते भएका पैदलयात्रीको मृत्यु भएको छ ।
नाम ठेगाना नखुलेका अन्दाजी ३०÷३५ बर्षीय घाइते उक्त युवकको उपचारको क्रममा हैटौंडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–९ कर्रामा मृतकलाई बसले ठक्कर दिएको हो ।
घाइतेलाई ठक्कर दिने बस नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले बताएपनि बस नम्बर भने प्रहरीले खुलाएको छैन् ।












प्रतिक्रिया दिनुहोस्