हेटौंडा । अखिल (क्रान्तिकारी) बकैया गाउँपालिकाको प्रथम सम्मेलनबाट सागर श्रेष्ठको अध्यक्षतामा ४५ सदस्यीय कमिटी गठन गरिएको छ ।
कमिटीको उपाध्यक्षमा सबिन खड्का, बिशाल नेपाल, सचिबमा दिपेश घिमिरे, सह–सचिवमा विशेषता कार्की, आदित्य न्यासुर र कोषाध्यक्षमा सपना थिड लगायतका चयन भएका हुन ।












प्रतिक्रिया दिनुहोस्