नामः मीनाकुमारी लामा
ठेगानाः हेटौँडा–१, चाइनाक्वाटर, मकवानपुर
पतिः सुनकुमार लामा
छोरा/छोरीः सुमित/स्वेच्छा
पिता/माता: शुक्रबीर/सीतादेवी लामा
जन्मः २०३३ पुस २७, हेटौँडा
शिक्षाः
एसएलसीः त्रिभुवन मावि, हेटौँडा–११
स्नातकोत्तरः मकवानपुर बहुमुखी क्याम्पस (समाजशास्त्र)
हरि खेतान बहुमुखी क्याम्पस वीरगञ्ज (एलएलबी)
सामाजिक क्षेत्रमा अनुभवः बालबालिकाको क्षेत्रमा १० वर्ष काम गरेको
राजनीतिक यात्राः २०४६ बाट
२०५२: कोषाध्यक्ष, अनेरास्ववियू, मकवानपुर
२०७१ः उपसचिव, नेकपा एमाले मकवानपुर
२०७२ः केन्द्रीय सदस्य, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ
उपाध्यक्ष, आदिवासी जनजाति जिल्ला समन्वय समिति मकवानपुर
२०७४ः उपमेयर, हेटौँडा उपमहानगरपालिका
२०७५ः उपसचिव, नेकपा मकवानपुर
२०७८ः उपाध्यक्ष, नेकपा (एकीकृत समाजवादी) मकवानपुर
भ्रमणः चीन, भारत र कोरिया












प्रतिक्रिया दिनुहोस्