हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नं. १८ मा एक जना महिलाको मृत्यु भएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार हेटौँडा–१८ खड्कुले की ३७ की फुलमायाँ बलको मृत्यु भएको हो ।
उनले राईनो नामक किट्नाशक विषादी सेवन गरी बिरामी हुँदा उपचारको क्रममा चुरेहिल अस्पताल, हेटौंडा मृत्यु भएको हो । घटनाको थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्