हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर– २ को पनि मतगणना सुरु भएको छ । क्षेत्र नम्वर २ को भीमफेदी गाउँपालिकाको मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए ।
केहीबेर अघि क्षेत्र नम्वर १ को मतगणना सुरु भएको थियो । क्षेत्र नम्वर १ को बागमती गाउँपालिकाको मतगणना केही बेर अघिबाट सुरु भएको हो ।












प्रतिक्रिया दिनुहोस्