All the effects are created with gradient mesh, blending and transparent effects. Open the file only in transparency supported software.

हेटौंडा। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। आइतबार राति १२ बजेबाट लागु हुनेगरी निगमले पेट्रोलमा २ रुपैयाँ र मट्टितेल र डिजेलमा ५ रुपैयाँ बढाएको हो।

भारतीय आयल निगमबाट मूल्य वृद्धि भएर आएकोले निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो। निगमले खाना पकाउने ग्यासको मूल्यमा भने यथावत् रहेको जनाएको छ ।