हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नंबर ३ को वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेद्वार ढलक बहादुर थापा विजयी भएका छन् ।
हेटौंडा–३ को मतगणना अनुसार थापाले १५८४ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका राम कुमार पुडासैनी ९४५ मत प्राप्त गर्दा नेकपा माओवादीका रुपेश बर्तौलाले ५९२ मत ल्याए ।
यसैगरि,राप्रपाका गणेश बर्तौलाले ९५ र नेकपा मालेका उद्धव प्रसाद अधिकारीले ४ मत ल्याए ।












प्रतिक्रिया दिनुहोस्