हेटौंडा । नेकपा एमालेको भातृसंगठन नेपाल उत्पीडित जातिय मुक्ति समाज कैलाश गाउँ कमिटीको भेला भएको छ ।

भेलाले ठाकुर कालिराजको अध्यक्षतामा ११ सदस्यीय पालिका कमिटी गठन गरेको होे । कमिटीको उपाध्यक्षमा कृष्ण बहादुर कालिराज, सचिव रुवेन सुनार, सह—सचिव कोकिन बि.क., कोषाध्यक्ष बिजुली बि.क. चयन भएका छन् । कमिटीको सदस्यहरु जित बहादुर सुनार, दुर्गा बहादुर बि.क., शकर बि.क., तिलक सुनार, धन बहादुर सुनार,गोबिन्द नेपाली लगायत चयन भएका छन् ।