परिचय

स्थानिय तहको नाम : मनहरी गाउँपालिका

स्थापना मिति : २०७३

गाउँपालिकाको केन्द्र  : मनहरी ९,  रजैया

वडा संख्या : ९

क्षेत्रफल : १९९.५२ वर्ग किलोमिटर

जनसंख्या : ३८३९९ जना (२०६८ को जनगणना अनुसार)

भौगिलक अवस्थिति

पूर्व : हेटौडा उपमहानगरपालिका

पश्चिम : राप्ती नगरपालिका, चितवन

उतर : राक्सिराङ्ग गाउँपालिका

दक्षिण : पर्सा जिल्ला/पर्सा राष्ट्रिय निकुञ्ज

बसोबास गर्ने मुख्य जातजाती : तामाङ, चेपाङ, दलित, जनजाती, क्षेत्री, बाहुन, बनकरीया, राई  आदी

स्रोतः https://manaharimun.gov.np/