हेटौंडा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभामा बजेट प्रस्तुत सुरु गरेका छन् ।
अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार हरेक असार १ मा प्रदेश सभामा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान अनुसार आज आगामी आर्थिक वर्ष २०७९/८० को लागि बजेट प्रस्तुत गरिएको हो ।












प्रतिक्रिया दिनुहोस्