हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले पत्रकार, कर्मचारी र स्थानीय गरी ४ जनालाई सम्मान गरेको छ ।

गाउँपालिकाले कर्मचारीतर्फ प्रमुख प्रशासकीय अधिकृत अशोक विष्ट, पत्रकारतर्फ विनोद चौलागाईं, चेलीसम्मानतर्फ सुनिता मुक्तान र रमिला ढकाललाई सम्मान गरिएको हो ।

उनीहरूलाई पालिकाका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले सम्मान गरेका थिए ।