हेटौंडा । हेटौंडा–१५, संसारी पुलमुनी भेटिएका मानिसको मृत्यु भएको छ ।
भदौ ७ गते गते संसारी पुलमुनी भेटिएका अन्दाजी ४५ वर्षीय पुरुषको परिचय समेत खुल्न सकेको छैन ।
बिरामी अवस्थामा फेला पारेका पुरुषलाई उपचारका लागि चितवन पठाएकोमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।













प्रतिक्रिया दिनुहोस्