काठमाण्डौं । दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम नेपाल आएका छन । तीन दिने भ्रमणका लागि उनी आज शनिवार काठमाण्डौं आईपुगेका हुन ।
राजकुमार माक्तुम पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न आजै झापा पुगेका छन ।