हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को हेटौंडा उपमहानगरपालिका समितिको सभापतिमा ध्रुव बहादुर बिष्ट चयन भएका छन । शनिबार भएको नगर भेलाले बिष्टको सभापतित्वमा सर्वसम्मत नगर समिति चयन गरेको हो ।
राजस्वको नगर उपसभापतिमा सपना कँडेल, सचिवमा प्रेम प्रसाद लामिछाने र कोषाध्यक्षमा सम्झना पुडासैनी चयन भए । समितिको सदस्यहमा क्रमशः सन्तोषी बर्तौला, राम प्रसाद न्यौपाने, हरि बहादुर कुँवर,मन्जु धमला, विष्णु सुनार, राम बिक्रम थापा, बिनोद पौडेल चयन भए ।
यस्तै नगर समितिको सल्लाहकारमा दामोदर दाहाल,बिष्णु लाल महर्जन, उद्धब पराजुली, महेन्द्र श्रेष्ठ चयन भए ।












प्रतिक्रिया दिनुहोस्