हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. १४ मा नेकपा एमालेका उम्मेद्वार दिपक खड्का भारी मतान्तरले विजयी भएका छन् ।
मध्यरातमा सम्पन्न अन्तिम मत परिणाम अनुसार खड्काले गठवन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेद्वार ज्ञानेन्द्र मुक्तानलाई पराजित गरेका हुन् ।
मत परिणाम
प्रमुख
सुर्य १६२३
कलम १०४८
हलो १८७
उपमेयर
सुर्य १७८४
रुख १०३४
हलो ७६
वडा अध्यक्ष
सुर्य १७८२
गठबन्धन ११४६
हलो १४












प्रतिक्रिया दिनुहोस्