यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन दिन मात्र सेयर कारोबार हुने भएको छ । नियमित हप्ताको ५ दिन खुल्ने सेयर बजार यो हप्ता विदाको कारण तीन दिन मात्र खुल्ने भएको हो ।
आईतबार सरकारले रामनवमीका अवसरमा सार्वजनिक बिदा दिएको छ भने बिहिबार नयाँ बर्षको सार्वजनिक विदा परेको छ ।
















प्रतिक्रिया दिनुहोस्