हेटौंडा । नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार अनन्तप्रसाद पौडेल र उप मेयर उम्मेदवार सुमित्रा काफ्लेले गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार मीना लामा र उप मेयरका उम्मेदवार राजेश बानियाँलाई मतगणना स्थलमै पुगेर बधाई तथा शुभकामना दिएका छन ।
मेयर र उपमेयरको अन्तिम नतिजा आउने क्रममा छ । मेयरमा मीना लामा र उपमेयरमा राजेश बानियाँ अगाडि रहेका छन । अन्तिम नतिजा आउनुअघि नै मत अन्तर फराकिलो भएकाले एमालेका उम्मेदवारले गठबन्धनका उम्मेदवारलाई बधाई दिएका हुन ।













प्रतिक्रिया दिनुहोस्